Why is Nepal Poor? नेपाल किन गरिब छ ? Watch Video!


Why is Nepal Poor? नेपाल किन गरिब छ ?
विश्वसामु आज नेपाल सबैभन्दा गरिब र अविकसित राष्ट्रको रुपमा छबि स्थापित भएको छ l किन र के कारणले गर्दा नेपाल र हामी नेपालीहरु आर्थिक रुपमा गरिब छौ ? के हामी सधै गरिबीमा बाची रहनुपर्छ भन्ने छ ? के गरिबीमा नै बाची रहनु पर्ने हामी नेपालीहरुको नियति हो त ? के हामी नेपाली समृद्ध हुन सक्दैनौ र ? हामीले यतिका धेरै सामाजिक र राजनीतिक परिवर्तन गरि सक्यौ तर पनि आम नेपाली जनताको जिबनमा किन परिवर्तनको आभास पाइदैन? हाम्रो छिमेकि मुलुक चिन र भारत हेर्दा हेर्दै हाम्रो आखा आगाडी ३०-३५ वर्ष भित्रमा नै गरिबीको स्तरबाट माथि उठी संसारका प्रमुख अर्थतन्त्रको रुपमा स्थापित भइसके l किन हामी उनीहरु सरह समृद्धिको बाटो पहल्याउन सक्दैनौ ? आखिर के कमि छ हामीमा ? यिनै मुद्दाहरुलाई प्रकासमा ल्याई नेपाल र नेपालीलाई कसरि समृद्ध बनाउन सकिन्छ भन्ने बिषयमा छलफल चलाउनको निम्ति यो Video तयार गरिएको हो

Loading...
YOU MAY LIKE THESE POSTS
Loading...